Vaccination against Typhoid

आजको मिति २०७९-०१-०९ गते यस काव्या एकेडेमीमा संचालन भएको टाइफाइड विरुद्धको खोप लगाउन सहयोग गर्ने वीरगंज महानगरपालिका वडा नं-१६, स्वास्थ्य केन्द्रका स्वास्थ्यकर्मी अरुण यादव तथा हाम्रो विद्यालयको शिक्षक-शिक्षिका , कर्मचारी तथा अभिभावक ज्यूहरूलाई धन्यवाद।

Thankings to Arun Yadav, Health Workers, and the teachers, staff, and parents of our school for helping in the vaccination against typhoid conducted at this Kavya Academy on 2079-01-09.

Leave a Reply

Your email address will not be published. Required fields are marked *